टिचिङमा पनि पिसिआर परीक्षण, एक ‘सिफ्ट’मा ९६ जनाको क्षमता

जेठ १२, २०७७ काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर परीक्षण ल्याब स्थापना गरिएको छ। शिक्षण अस्पतालमा आज पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन्।  नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याव सञ्चालन गर्न उनले … Continue reading टिचिङमा पनि पिसिआर परीक्षण, एक ‘सिफ्ट’मा ९६ जनाको क्षमता